२०८३ बैशाख ३१, विहिबार
काठमाण्डौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी महानगरपालिका–८...