२०८३ असार १७, बुधबार
काठमाण्डौ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअन्तर्गत...