२०८३ असार १७, बुधबार
काठमाण्डौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाण्डौ–कुवेत–काठमाण्डौ सिधा उडान सुरु गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा...