२०८३ असार ८, सोमबार
काठमाण्डौ । भारतीय सांगीतिक समूह बम्बे भाइकिंग्सले नेपालमा सांगीतिक प्रस्तुति दिने भएको छ। चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगीतिक समूह बम्बे भाइकिंग्ससहित नेपाल...