h

एम्बुलेन्सहरुमा एकरुपता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका एम्बुलेन्समा एकरुपता ल्याउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार सबै प्रादेशिक तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १५ ले निर्देशित मापदण्डमा एकरुपता नआएको गुनासो आइरहेको भन्दै एकरुपता कायम गर्न निर्देशन दिएको छ। न...

  • १ hour अगाडि