logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • डिशहोम स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

    डिशहोम स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

    1.8K
    SHARES
    डिशहोम स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

    काठमाण्डौ । स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो। जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ।



    यो विश्वव्यापी प्रतिस्पर्धा हो। जसले विश्वव्यापी स्टार्टअपहरुलाई भेट्ने अवसर प्रदान गर्दछ र विश्वभरि नयाँ सम्झौताहरुमा पहुँच प्रदान गर्दछ। लगानीकर्ता र कर्पोरेट प्रतिनिधिसँग नेटवर्क निर्माण गर्न मद्दत गर्नुका साथै कर्पाेरेट कम्पनी र लगानीकर्ता यस प्रतियोगिताका सहभागी हुन र नेटवर्किङका फाइदा, लगानीका अवसर, क्षेत्रका विज्ञहरुसँग भेट्न सक्छन्। यिनै कुरालाई मध्यनजर गर्दै डिशहोमले पनि आफ्नो सहभागिता जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट