logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी

    सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी

    728
    SHARES
    सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



     

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्या हेल्थ केयरमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ७ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट