logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • साताकाे अन्तिम काराेबार दिन शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ३० करोड बढिको कारोबार

    साताकाे अन्तिम काराेबार दिन शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ३० करोड बढिको कारोबार

    1.2K
    SHARES
    साताकाे अन्तिम काराेबार दिन शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ३० करोड बढिको कारोबार

    काठमाण्डौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ । आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।



     

    बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै एबीआई बैंकको ऋणपत्र २०८९ साढे नौ प्रतिशतले घटेको छ ।

     

    आज दुई करोड २१ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर २३ करोड ८५ लाख रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट