logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आइएमई लाइफले गर्यो घातक रोग वापत दाबी भुक्तानी

    आइएमई लाइफले गर्यो घातक रोग वापत दाबी भुक्तानी

    1.7K
    SHARES
    आइएमई लाइफले गर्यो घातक रोग वापत दाबी भुक्तानी

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई दाबी भुक्तानी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।



     

    राईले २०७८ बैशाख २७ गते रु ५ लाख १० हजार रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए । उनले आफ्नो बीमाको ३ किस्ता मात्रै जम्मा गरेका थिए । उनलाई मुटु सम्बन्धि रोग पुष्टि भएको थियो । उनले बिर्तामोड स्थित क्बलवभभखबलष् ज्भबचत ज्यकउष्तब िए। ीत्म् मा डा। सिपि यादवसङ्ग निरन्तर परामर्श गराइरहेका छन् ।

     

    राईलाई बिर्तामोड शाखामा बोलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख मिलन दाहालले शिघ्र स्वास्थ्य लाभको कामना सहित दाबी वापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, १८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट