logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौमा वातावरण प्रतिकूल हुनेगरी काम गरे ५ देखि १० लाखसम्म जरिबाना हुने

    काठमाण्डौमा वातावरण प्रतिकूल हुनेगरी काम गरे ५ देखि १० लाखसम्म जरिबाना हुने

    1.3K
    SHARES
    काठमाण्डौमा वातावरण प्रतिकूल हुनेगरी काम गरे ५ देखि १० लाखसम्म जरिबाना हुने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदन विपरीत कुनै प्रस्ताव कार्यान्वयन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । वातावरण प्रतिकूल हुनेगरी कुनै पनि विकास निर्माण सम्बन्धी कार्य वा आयोजना निर्माण गरे कारबाही गर्ने महानगरको चेतावनी छ ।



     

    वातावरण प्रतिकूल हुनेगरी कुनै पनि विकास निर्माण सम्बन्धी कार्य वा आयोजना निर्माण गरे कारबाही गर्ने महानगरको चेतावनी छ । काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ६ बमोजिम वातावरण प्रतिकूल हुनेगरी काम गरे पाँचदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुने महानगरले चेतावनी दिएको छ ।

     

    महानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी काम गर्दा वातावरणीय परीक्षण कार्यविधि, २०७८ बमोजिम वातावरणीय अध्ययन गर्न/गराउन महानगरले आग्रह पनि गरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट