logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    2.1K
    SHARES
    बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    कैलाली । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।



     

    आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।

     

    ६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो ।

     

     

    स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, ६ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट