logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सानिमा रिलायन्सले दियो असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा

    सानिमा रिलायन्सले दियो असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा

    702
    SHARES
    सानिमा रिलायन्सले दियो असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा

    काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।



    रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट