images

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न ‘ह्यान्ड बुक’ सार्वजनिक

काठमाण्डौ । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुलाई सहजीकरण गर्न ‘ह्यान्ड बुक’ सार्वजनिक भएको छ। नेपाल भारत चेम्बर अफ कमर्सले लगानी सम्मेलनको क्रममा पुस्तक सार्वजनिक गरेको हो।

ह्यान्ड बुकमा नेपालमा वैदेशिक लगानीको अवस्था, व्यापारिक क्षेत्रहरु, उद्योग दर्ता र सञ्चालन, भूमिसम्बन्धी कानुन, जलविद्युतमा लगानीको सम्भाव्यताबारे पुस्तकमा समेटिएको छ।

images

images