logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

    नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

    910
    SHARES
    नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

    काठमाण्डौ । नाडेप लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।



    संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनलाई माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट