logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लाभांश दिने

    साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लाभांश दिने

    741
    SHARES
    साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लाभांश दिने

    काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।



    कम्पनीको पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १० प्रतिशत नगद लाभांशको निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट