logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कुमारी बैंकले साधारण सभा माघ २१ आह्वान

    कुमारी बैंकले साधारण सभा माघ २१ आह्वान

    845
    SHARES
    कुमारी बैंकले साधारण सभा माघ २१ आह्वान

    काठमाण्डौ । कुमारी बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो माघ २१ गते २४औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणल गायतमा छलफल गरि पारित हुनेछ ।



    यस्तै चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्नेछ । यो वर्ष बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

    साधारण सभा प्रयोजनका लागि बैंकले भने माघ ११ गते बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट