logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा

    विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा

    663
    SHARES
    विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा

    काठमाण्डौ । सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ।



     

    बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।

     

    त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट