logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा सिफारिस

    विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा सिफारिस

    481
    SHARES
    विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा सिफारिस

    काठमाण्डौ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।



    उनी यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए । उमेर हदका कारण देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद रिक्त भएको थियो ।

     

    त्यस्तैगरी, सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ ।

    510145921_1274554877472019_7834787866892499938_n


    अर्थ चाैतारी
  • सोमबार, १२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट