images
images

बाढी पहिरोले पुर्याएको क्षतिको साढे १० अर्बको बीमा दाबीः ४७ करोड बढी भुक्तानी

काठमाण्डौ । बाढी, पहिरोले पुर्याएको क्षति बापत परेको बीमा दावीमा हालसम्म ४७ करोड बढी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत मंगलबार ९कात्तिक २० गते० सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो । ...

  • १ ६ घण्टा अगाडि