२०८३ असार ४, विहिबार
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न महानगर मातहतमा रहेका विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई...