२०८३ बैशाख ३१, विहिबार
काठमाण्डौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४७ सहसचिवहरूको सरुवा गर्दा तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको पनि सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन...