२०८३ असार १७, बुधबार
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सहज हुन्छ भने नाफामा पनि कम्प्रमाइज गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले...