२०८३ असार ४, विहिबार
काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा गराएका बिरामीको उपचार पश्चात अस्पतललाई दिनुपर्ने रकम नदिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आर्थिक संकट बढ्न थालेको छ । अस्पतालले विज्ञप्ति...