२०८३ बैशाख ८, मंगलबार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन तथा वर्षकाे अन्तिम काराेबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ८.९२ अंकले घटेको हो ।...