२०८३ बैशाख ३०, बुधबार
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला उद्योग (एसएमई) र कृषि कर्जाको सदुपयोगबारे प्रश्न उठाएका छन्। उनले राष्ट्र बैंकले प्राथमिकताका...