२०८३ बैशाख ३१, विहिबार
काठमाण्डौ । एक साताअघि कर्णाली नदीको पुलको लठ्ठा चुडिँदा फसेका खच्चडको उद्धारमा संलग्न दुईजना प्रहरी जवान पुरस्कृत भएका छन्। साहसिक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेश...