images

नेपाल–भारत उद्योग वाणिज्य संघको ‘इन्भेस्टिङ इन नेपाल’ हाते पुस्तक सार्वजनिक

काठमाण्डौ । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानीकर्ताहरुको सहजतालाई मध्यनजर गर्दै ‘इन्भेस्टिङ इन नेपाल’ नामक हाते पुस्तक सार्वजनिक गरेको छ। १६ र १७ गते आयोजित तेस्रो नेपाल लगानी सम्मेलनको अवसर पारेर अर्थमन्त्री वर्षमान पुन, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले ...

  • २ दिन अगाडि