images

सन् २०२४ को चार महिनामा चार लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाण्डौ । सन् २०२४ को ४ महिनामा ४ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यसरी हेर्दा सन् २०२४ पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ । मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन् । अप्रि...

  • १ ६ घण्टा अगाडि