२०८२ भदाै ३१, मंगलबार
काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराए।...