२०८३ बैशाख ३०, बुधबार
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि दर ३.८८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक कार्यालयका अनुसार...