२०८३ बैशाख ३०, बुधबार
काठमाण्डौ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाएपछि देशभर लाइन काटिएका उद्योग प्रतिष्ठानहरूमा पुनः विद्युत् आपूर्ति...