२०८३ बैशाख ३०, बुधबार
काठमाण्डौ । काठमाण्डौको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइएको छ । ‘इमेजिङ उत्कृष्टता मार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल...