२०८३ बैशाख २४, विहिबार
काठमाण्डौ। नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको १०० प्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको सिंगटी हाइड्रो इनर्जीले १४ औँ वार्षिक साधारणसभा आउँदो फागुन १ गते डाकेको छ। कम्पनी...