२०८३ असार ४, विहिबार
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज (मंगलबार) पनि सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...